मोटरसाईकल दुर्घटना ;; एक जनाको ज्यान गयो

बागलुङमा गत राति मोटर साईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका ८ का कृष्ण कँडेलको मोटर साईकल दुर्घटनामा परि मृत्यु भएको हो । मंगलवार राति बागलुङ नगरपालिका २ रुद्रेपिपलमा आँफैले चलाएको ग ६ प ७०३१ नम्बरको मोटरसाईकल घर छेउको पर्खालमा ठोकिँदा दुर्घटना भएको थियो । कँडेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले … Continue reading मोटरसाईकल दुर्घटना ;; एक जनाको ज्यान गयो